शिक्षक सेवा आयोगको नतिजा प्रकाशन (नतिजासहित)

नेपालभ्युज

शिक्षक सेवा आयोगको नतिजा प्रकाशन (नतिजासहित)

काठमाडौं। शिक्षक सेवा आयोगले लिएको माध्यामिक तह तृतीय श्रेणी नेपाली विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले सोमबार सबै प्रदेशको नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो ।

सामान्य र विषयगत परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये रोल नम्वरको क्रममा उर्तिण परिक्षार्थिको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ ।

उत्तिर्ण परीक्षार्थीको अन्तरवार्ता असोजमा लिइने भएको । अन्तर्वार्ताको मिति  सुदूरपश्चिम प्रदेशको असोज २६  र अन्य सबै प्रदेशको असोज २५ गतेका दिन तोकिएको आयोगले जनाएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved