चोरले लैजादै गरेको सुमो दुर्घटना, त्यसपछि चोर पक्राउ

सुमो भ्यान विराटनगर–२ तीनपैनी चोकबाट एक सय मिटर दक्षिण कलेज बससँग ठोक्किएर दुर्घटना भएको हो। दुवै सवारीमा सामान्य क्षति भएको छ।

नेपालभ्युज

चोरले लैजादै गरेको सुमो दुर्घटना, त्यसपछि चोर पक्राउ

विराटनगर। विराटनगरमा चोरले भट्टा चोकबाट लिएर भाग्दै गरेको टाटा सुमो दुर्घटनामा परेको छ।

सुमो भ्यान विराटनगर–२ तीनपैनी चोकबाट एक सय मिटर दक्षिण कलेज बससँग ठोक्किएर दुर्घटना भएको हो। दुवै सवारीमा सामान्य क्षति भएको छ।

को १ च ९४६७ नम्बरको सुमो मेरिल्यान्ड कलेजको नयाँ बसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्चार्ज राजकुमार कार्कीले जानकारी दिए।

सुमो लिएर भाग्ने व्यक्ति अशोक चौधरी पक्राउ परेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved