सुरज आर्केडको पसल हटाइँदै, बेसमेन्टमा जाने खुड्किला हटाउन दुईवटा डोजर (तस्वीरहरू)

काठमाडौं महानगरपालिकाको न्युरोडको सुरज आर्केडको बेसमेन्टमा पार्किङ गराउनको लागि दुईवटा डोजर लगाउन लागेको छ। पसलले सामान हटाइसकेका छन्।

नेपालभ्युज

सुरज आर्केडको पसल हटाइँदै, बेसमेन्टमा जाने खुड्किला हटाउन दुईवटा डोजर (तस्वीरहरू)

काठमाडौं। काठमाडौं महानगरपालिकाको मखन गल्ली स्थित सुरज आर्केडको बेसमेन्टमा पार्किङ गराउनको लागि दुईवटा डोजर लगाउन लागेको छ। पसलले सामान हटाइसकेका छन्।

महानगरपालिकाको टोली पुगेर नगर प्रहरीले सामान हटाउन समय दिने बताएपछि सामान हटाइएको हो। अहिले व्यापारीहरूले धमाधम पसलमा सामानबाहिर निकालिरहेका छन्। सामान हटाइसकेपछि बेसमेन्टमा जानको लागि बनाइएको खुड्किला भत्काइने महानगरपालिले जनाएको छ।

महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved