फोहोर व्यवस्थापनमा सरकारको भर परे मेयर बालेन असफल हुनेछन् : योगेश भट्टराई

नेपालभ्युज

फोहोर व्यवस्थापनमा सरकारको भर परे मेयर बालेन असफल हुनेछन् : योगेश भट्टराई

काठमाडौं । एमाले सांसद योगेश भट्टराईले काठमाडौंको फोहोर नउठेको भन्दै काठमाडौंका मेयर बालेन्द्र शाहलाई सरकारको भर नपरी एमालेसँग सहकार्य गर्न आग्रह गरेका छन् ।

उनले एमालेसँग फोहोर व्यवस्थापनको भिजन भएकाले मेयर शाहलाई पनि आफ्नो योजना लिएर आए सम्पूर्ण हिसाबमा पार्टीले सहयोग गर्ने बताएका हुन् ।

सरकारले फोहोर व्यवस्थापनका लागि केही गर्न नसक्ने र सरकारको भर परे मेयर बालेन्द्र शाह असफल हुने निश्चित छ र काठमाडौंको बर्बादी हुने पनि उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved