ब्राजिलका लागि आवासीय राजदूतमा काफ्ले नियुक्त

नेपालभ्युज

ब्राजिलका लागि आवासीय राजदूतमा काफ्ले नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा निर्मलराज काफ्लेलाई आवासीय राजदूतमा नियुक्त गरेकी छिन् ।

काफ्ले ब्राजिलका लागि नेपालका आवासीय राजदूतमा नियुक्त भएका हुन् ।

राष्ट्रपति भण्डारीले आइतबार मन्त्रिपरिषद्को सिफारिसमा काफ्लेलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved