तोलामा २०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालभ्युज

तोलामा २०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।

मूल्य बढेसँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९५ हजार ३०० रुपैयाँ पुगेको छ ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १२ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य आज १२ सय ३० रुपैयाँ पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved