खोटाङ केन्द्र भएर ६ म्याग्निच्युटको भूकम्प

खाेटाङ केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएकाे छ । 

नेपालभ्युज

खोटाङ केन्द्र भएर ६ म्याग्निच्युटको भूकम्प

काठमाडाैं । खाेटाङ केन्द्रविन्दु भएर ६ म्याग्निच्युटको भूकम्प गएकाे छ ।

आइतबार विहान ८ बजेर १३ मिनेट जाँदा खाेटाङको मार्तिम विर्ता आसपास केन्द्रविन्दु बनाएर भूकम्प  गएकाे  राष्ट्रिय भुकम्प मापन केन्द्रका विज्ञ लाेकविजय अधिकारीले नेपाल भ्यूजलाई जानकारी दिए ।

भूकम्पको काठमाडौं सम्म र भारतका केही ठाउँमा पनि महसुस गरिएकाे थियो । भूकम्पबाट कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन । यो २०७२ सालको भूकम्पको परकम्प नभएको केन्द्रले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved