५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि : २ जनाको मृत्यु

नेपालभ्युज

५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि :  २ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर ३ सय ९१ जनामा गरिएको पीसीआर परीक्षणका क्रममा २ हजार ४ सय ७४ र १ हजार ८ सय ८ एन्टिजेन परीक्षणका क्रममा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ११ हजार ९ सय ६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

त्यस्तै, थप २ सय ६९ संक्रमित कोरोना मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६९ हजार ४ सय ८८ जना निको भएका छन्।

हाल नेपालमा ४ हजार ३ सय ५६ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved