प्रधानमन्त्री देउवाले गरे प्रेस युनियन महाधिवेशनको उद्घाटन

नेपालभ्युज

प्रधानमन्त्री देउवाले गरे प्रेस युनियन महाधिवेशनको उद्घाटन

हेटौडा। नेपाल प्रेस युनियनको ९ औँ राष्ट्रिय महाधिवेशन शुरु भएको छ। महाधिवेशनको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन्।

नेपाली कांग्रेसनिकट पत्रकारहरूको संस्था प्रेस युनियनको यो महाधिवेशनबाट करिब आठ वर्षपछि नयाँ नेतृत्व चयन हुन लागेको हो।

प्रेस युनियनको महाधिवेशनमा संस्थापन र इतर पक्षबाट प्यानल बनाएर उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्।

अध्यक्षमा अनिता विन्दु र शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved