हतियार खरिद गर्ने निर्णयविरुद्ध युवा संघको मसाल जुलुस (तस्वीरहरु)

नेकपा एमाले निकट राष्ट्रिय युवा संघले बानेश्वरमा मसाल जुलुस निकालेको छ।

नेपालभ्युज

हतियार खरिद गर्ने निर्णयविरुद्ध युवा संघको मसाल जुलुस (तस्वीरहरु)

काठमाडौं। नेकपा एमाले निकट राष्ट्रिय युवा संघले नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको छ।

हतियार खरिद गर्ने सरकारको निर्णयको विरोध गर्दै युवा संघले मंगलबार साँझ मसाल जुलुस निकालेको हो।

विरोध प्रदर्शनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ।

तस्वीरहरू : नेपाल भ्यूज/गोपेन राई 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved