मंगलबार थपिए १७७ कोरोना संक्रमित

सक्रिय संक्रमित संख्या ८७३

मंगलबार थप १७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नेपालभ्युज

मंगलबार थपिए १७७ कोरोना संक्रमित

काठमाडौं। मंगलबार थप १७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

३ हजार १२६ नमूना परीक्षण गर्दा १७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज ४१ जना संक्रमित निको भएका छन्।

सक्रिय संक्रमित संख्या ८७३ पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved