थप ५३ जनामा कोरोना पुष्टि, ३३३ जना सक्रिय संक्रमित

एक हजार १६३ पीसीआर र ९८५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ५३ जनामा संक्रमण पुष्टि भएको हाे। 

नेपालभ्युज

थप ५३ जनामा कोरोना पुष्टि, ३३३ जना सक्रिय संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

एक हजार १६३ पीसीआर र ९८५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ५३ जनामा संक्रमण पुष्टि भएको हाे।

मन्त्रालयका अनुसार आज २० जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३३३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved