भरतपुरमा रेनु दाहाल २ हजार ३८५ मतले अगाडि

चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि छन्।

नेपालभ्युज

भरतपुरमा रेनु दाहाल २ हजार ३८५ मतले अगाडि

चितवन। चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि छन्।

पछिल्लो मत परिणाम अनुसार दाहालले १२ हजार ३ सय ५२ र सुवेदीले ९ हजार ९६७ मत प्राप्त गरेका छन्। सुवेदीभन्दा दाहाल २ हजार ३८५ मतले अगाडि छन्।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ३५५ मत ल्याएकी छिन्। भरतपुरमा अहिलेसम्म ३३ हजार १८९ मत गनिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved