उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

अध्यक्षमा एमालेका शेरबहादुर सुनुवार तथा उपाध्यक्षमा कांग्रेसकी सावित्री सुनुवार विजयी भएका हुन्।

नेपालभ्युज

उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

मन्थली। रामेछापको उमाकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

अध्यक्षमा एमालेका शेरबहादुर सुनुवार तथा उपाध्यक्षमा कांग्रेसकी सावित्री सुनुवार विजयी भएका हुन्।

अध्यक्षमा विजयी सुनुवार ३ हजार ७२८ मत ल्याएर निर्वाचित हुँदा प्रतिद्वन्द्वी कांग्रेसका जितबहादुर कटुवालले २ हजार १७२ मत ल्याए।

यस्तै, उपाध्यक्षमा सावित्रीले २ हजार ९२२ मत पाएर निर्वाचित हुँदा उनकी प्रतिद्वन्द्वी एमालेकी गंगा कार्कीले २ हजार ८३४ मत ल्याएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved