कालिकोटको नरहरिनाथ गाउँपालिका अध्यक्षमा कांग्रेसका विष्ट

नेपालभ्युज

कालिकोटको नरहरिनाथ गाउँपालिका अध्यक्षमा कांग्रेसका विष्ट

सुर्खेत। कालिकोटको नरहरिनाथ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र विष्ट विजयी भएका छन्।

मंगलबार सार्वजनिक मत परिमाण अनुसार विष्टले दुई हजार ६३६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका धीरबहादुर विष्टले दुई हजार चार सय ४५ मत ल्याएका छन्।

उपाध्यक्षमा माओवादी केन्द्रका कमलबहादुर शाह विजयी भएका छन्। उनले दुई हजार ९१७ मत पाएका छन्। उनका निकटम प्रतिद्वन्द्वी सीता रावलले दुई हजार दुई सय ८३ मत पाएकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved