नरहरिनाथ गाउँपालिका

जनप्रतिनिधि र कर्मचारीले खाए एक वर्षमा दुई करोड ५० लाखको भात !

सुर्खेत । कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिकाका जनप्रतिनिधिहरूले एक वर्षमा दुई करोड ५० लाखको भात र खाजा खाएका छन् । आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरूले दुई करोड ५० लाखको भात र खाजा खाएका हुन् । महालेखा परीक्षकको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved