बर्दिबास नगरपालिका १४ मा स्वतन्त्र उम्मेदवार विजय महतो विजयी

नेपालभ्युज

बर्दिबास नगरपालिका १४ मा स्वतन्त्र उम्मेदवार विजय महतो विजयी

धनुषा। महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १४ मा स्वतन्त्र उम्मेदवार विजय महतो विजयी भएका छन्। ५ सय ८ मत प्राप्त गरी महतो विजयी भएका हुन्।

निर्वाचन कार्यालय बर्दिबासका अनुसार महतोका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरत प्रसाद हमाल लाई १ मतले पछि पार्दै जित हात पारेका हुन्।

हमालले ५ सय ७ मत प्राप्त गरेको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए। महतोले स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्रीको प्यानलबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved