हेटौँडामा गठबन्धनकी लामाको अग्रता, राप्रपाका सिंह एक मतले पछाडि

हेटौँडा उपमहानगरपालिकामा ११ हजार ६ सय ७३ मत गन्दा गठबन्धनकी मीना लामाले अग्रता बनाएकी छिन्।

नेपालभ्युज

हेटौँडामा गठबन्धनकी लामाको अग्रता, राप्रपाका सिंह एक मतले पछाडि

हेटौँडा। हेटौँडा उपमहानगरपालिकामा ११ हजार ६ सय ७३ मत गन्दा गठबन्धनकी मीना लामाले अग्रता बनाएकी छिन्। उनले ३४५६ मत ल्याउँदा उनको निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर सिंहले उनले भन्दा एक मत कम अर्थात् ३४५५ मत ल्याएका छन्।

त्यस्तै एमालेका अनन्त प्रसाद पौडेलले ३०५३ मत ल्याएका छन्। उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले ५१०३ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्लेले ३९५६ मत ल्याएकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved