लिखुपिके गाउँपालिकामा माओवादीलाई हराउँदै कांग्रेस विजयी

नेपालभ्युज

लिखुपिके गाउँपालिकामा माओवादीलाई हराउँदै कांग्रेस विजयी

सोलुखुम्बु। सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी मीना कार्की १ हजार २६० मत ल्याएर निर्वाचित भएकी छिन्।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डम्बर बस्नेतले १ हजार ११३ मत प्राप्त गरेका छन्।

गाउँपालिका उपाध्यक्षमा ङावाङ लाक्पा शेर्पाले १ हजार ४११ मतसहित निर्वाचित भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रमिला बस्‍नेत कार्कीले ८६७ मत पाएकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved