हेटौँडामा एमालेले लियो अग्रता, नेकपा एसलाई पछ्याउँदै राप्रपा

नेपालभ्युज

हेटौँडामा एमालेले लियो अग्रता, नेकपा एसलाई पछ्याउँदै राप्रपा

हेटौँडा। हेटौँडा उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ।

गठबन्धनकी उम्मेदवार मीनाकुमारी लामालाई पछि पार्दै नेकपा एमालेका अनन्त पौडेलले अग्रता लिएका हुन्।

बिहान ४ बजेसम्मको ३ हजार ६४२ मत गणना भएकोमा पौडेल एक हजार १०१ मतसहित अगाडि छन्। यसैगरी यसअगाडि लिड गरिरहेकी गठबन्धन उम्मेदवार लामाले एक हजार ६५ मत ल्याएकी छन्।

लामालाई पछ्याएका राप्रपाका उम्मेदवार दीपक सिंहले एक हजार २७ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved