नेपालगन्जमा गठबन्धनबाट कांग्रेसका विष्ट र उपमेयरमा जसपाका राईको उम्मेदवारी

बाँकेको नेपालगन्जमा सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्। मेयरमा नेपाली कांग्रेस र उपमेयरमा जनता समाजवादी पार्टीले उम्मेदवारी दर्ता गराएका हुन्।

नेपालभ्युज

नेपालगन्जमा गठबन्धनबाट कांग्रेसका विष्ट र उपमेयरमा जसपाका राईको उम्मेदवारी

नेपालगन्ज। बाँकेको नेपालगन्जमा सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्। मेयरमा नेपाली कांग्रेस र उपमेयरमा जनता समाजवादी पार्टीले उम्मेदवारी दर्ता गराएका हुन्।

नेपालगन्ज उपमहानगरपालिकाको लागि प्रमुख पदमा कांग्रेसका नगर सभापति प्रशान्त विष्ट र उपप्रमुख पदमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दीन राईले उम्मेदवारी दर्ता गराएका हुन्।

प्रमुख र उपप्रमुख नपाएपछि नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनबाट बाहिरिएको घोषणा गरेको थियो।

कांग्रेस र जसपाबाट दुवै दलबाट २३ वटै वडामा अध्यक्ष र सदस्यले पनि छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved