हेटौँडाको उपमेयरमा गठबन्धनबाट बानियाँ

नेकपा (एस)ले हेटौँडाको मेयरको लागि अहिलेकी उपमेयर मिना लामालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

नेपालभ्युज

हेटौँडाको उपमेयरमा गठबन्धनबाट बानियाँ

हेटौँडा। नेपाली कांग्रेसले हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकाको उपमेयरको टुङ्गो लगाएको छ।

नेकपा (एस)ले हेटौँडाको मेयरको लागि अहिलेकी उपमेयर मिना लामालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

कांग्रेसले हेटौँडाको उपमेयरको लागि राजेश बानियाँ र थाहा नगरपालिकाको उपमेयरको लागि भरत गोपालीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved