भारतमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका सङ्क्रमित बढेको छ। आइतबार कोरोनाभाइरसका ११५० नयाँ सङ्क्रमित भेटिएका छ।

नेपालभ्युज

भारतमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै

काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका सङ्क्रमित बढेको छ। आइतबार कोरोनाभाइरसका ११५० नयाँ सङ्क्रमित भेटिएका छ। यो शनिबारको तुलनामा १७ प्रतिशतले वृद्धि हो।

यसका साथै, यो संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। यस्तै शनिबार ९७५ जनामा कोरोनाको संक्रमण देखिएको थियो र यसका कारण ४ जनाको मृत्यु भएको थियो।

भारतमा कोरोना संक्रमितको कूल सङ्ख्या ४ दमलव ३० करोडभन्दा बढी पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved