कोरोना संक्रमित

वीरगन्ज नाकामा भेटिए नयाँ कोरोना संक्रमित

पर्सा । वीरगन्ज नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा गरिएको एन्टिजेन परीक्षणमा दुई व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ । उनीहरु दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन १ को संक्रमण भेटिएको प्रयोगशाला प्राविधिक निशा साहले जानकारी दिईन् । प्रयोगशाला प्राविधिक साहका अनुसार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved