एकातर्फ रेस्लिङ, अर्कोतर्फ समाजवादीको शक्ति प्रदर्शन (फोटो फिचर)

अध्यक्ष माधव नेपालले उद्घाटन गरेको नेकपा एसको जनसभामाभन्दा रेस्लिङतर्फ मानिसहरूको बढी भीड देखिन्थ्यो।

एकातर्फ रेस्लिङ, अर्कोतर्फ समाजवादीको शक्ति प्रदर्शन (फोटो फिचर)

काठमाडौं। स्थानीय निर्वाचन नजिकिँदै जाँदा नेकपा एकीकृत समाजवादी (एस)ले काठमाडौंमा आफ्नो शक्ति प्रदर्शन गरेको छ। एसले काठमाडौंस्थित भृकुटीमण्डपमा जनसभा आयोजना गरेको हो।

जनसभाको अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन्। कार्यक्रममा विभिन्न नेताहरूले सम्बोधन गर्नेछन्।

यसैगरी आजै भृकुटीमण्डपको अर्कोतर्फ रेस्लिङ प्रतियोगिता चलिरहेको छ। नेकपा एसको जनसभाभन्दा रेस्लिङतर्फ मानिसहरूको बढी भीड थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved