कांग्रेसको निर्वाचन परिचालन समितिद्वारा छलफल

नेपालभ्युज

कांग्रेसको निर्वाचन परिचालन समितिद्वारा छलफल

काठमाडौं । नेपाली काग्रेसले मंगलवार गठन गरेको स्थानिय तह निर्वाचन परिचालन समितिले पहिलो बैठक बुधवार बसेको छ।

उपसभापति पूर्णबहादुर खडकाको नेतृत्वमा कांग्रेस केन्द्रिय समिति बैठकले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेका थिए।

उपसभापति खड्काले उक्त जिम्मेवारी पाए पछि बुधवार पार्टीका प्रदेश अध्यक्षहरुसँग बुधवार बैठक गरेका छन्।

पार्टी कार्यलयमा भएको छलफलमा स्थानीय तह निर्वाचनमा पार्टीहरुको प्रदेश स्तरको तयारी र गर्नुपर्ने कामहरुको वारेमा छलफल भएको कांग्रेस पार्टी कार्यलयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved