तस्वीरमा हेर्नुहोस् म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरूको लाइन

तस्वीरमा हेर्नुहोस् म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरूको लाइन

काठमाडौं। सरकारले आसन्न स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएपछि अहिले फारम भर्नेहरूको घुँइचो लागेको छ।

महानगरीय प्रहरी परिसर टेकुमा बिहानैदेखि सयौंको संख्यामा म्यादी प्रहरीका लागि आवेदन दिनेहरूको लाइन लागेको छ। सरकारले  यही ६ चैतबाट २१ गतेसम्म म्यादी प्रहरीमा भर्ना हुनका लागि दरखास्त दिन सकिने सूचना जारी गरेको छ।

सरकारले एक लाख संख्यामा म्यादी प्रहरी भर्ना खुलाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved