वसन्तको स्वागतमा फुलेका चेरीले बढायो काठमाडौंको सुन्दरता (फोटोफिचर)

वसन्तको स्वागतमा फुलेका चेरीले बढायो काठमाडौंको सुन्दरता (फोटोफिचर)

काठमाडौं । वसन्त ऋतुको स्वागतमा फूलेका फूलहरूले अहिले काठमाडौंको शोभा बढाएका छन्। शिशिरमा कठ्याङ्ग्रिने काठमाडौं शहर वसन्त ऋतुको आगमनसँगै चेरी, ज्याकारान्डालगायत फूलहरूले सजिने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved