कोरोना अपडेट : थप ४७६ जनामा संक्रमण, तीनको मृत्यु

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ७४७ रहेको छ।

नेपालभ्युज

कोरोना अपडेट : थप ४७६ जनामा संक्रमण, तीनको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ पीसीआर परीक्षणमा २९९ जना र दुई हजार ८२० एन्टिजेन परीक्षणमा १७७ जना गरी ४७६ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ।

त्यस्तै, ८३१ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ७४७ रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved