कोरोना अपडेट : १३ सय ८३ जना थपिँदा ८ हजार ७ सय बढी संक्रमणमुक्त

नेपालभ्युज

कोरोना अपडेट : १३ सय ८३ जना थपिँदा ८ हजार ७ सय बढी संक्रमणमुक्त

काठमाडौं। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टायता थप ११ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय ८६ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरणअनुसार ९ हजार २ सय ५१ को परीक्षण भएको छ। त्यस्तै ८ हजार ७ सय ४ जना संक्रमणमुक्त भएका छन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved