विश्वकप छनोटमा अर्जेन्टिनाको कठिन जित, उरुग्वेको सानदार जीत

नेपालभ्युज

विश्वकप छनोटमा अर्जेन्टिनाको कठिन जित, उरुग्वेको सानदार जीत

काठमाडौं। दक्षिण अमेरिकी विश्वकप छनोटको खेलमा अर्जेन्टिना र उरुग्वे विजयी भएका छन्। बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले घरेलु मैदानमा कोलम्बियालाई १–० ले पराजित गरेको हो।

यस्तै छनोटअन्तर्गत नै भएका अन्य खेलमा उरुग्वेले भेनेजुएलामाथि ४–१ को जित निकालेको हो।

घरेलु मैदान स्टेडियो मिरियो अलबर्टाे केम्पेसमा भएको खेलमा अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेजले एक गोल गरे। खेलको २९ औं मिनेटमा उनले गरेको एक मात्र गोल अर्जेन्टिनाको जितमा निर्णायक साबित भयो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved