सर्‍यो राष्ट्रियसभा बैठक

नेपालभ्युज

सर्‍यो राष्ट्रियसभा बैठक

काठमाडौं । भोलि सोमबार दिउँसो १ बजे बस्ने भनिएको राष्ट्रियसभा बैठक सरेको छ। अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरिएको संसद् महासचिव भरतराज गौतमले जनाएका छन्।

आजै बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पनि २६ माघसम्मका लागि सारिएको छ। विशेषतः कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखी दुवै सदनका बैठकहरू सारिएको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved