कोरोना अपडेट: एकैदिन थपिए १२ हजार संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा देशभरमा २५ हजार ९०९ नमूना परीक्षण गरिएको थियो।

नेपालभ्युज

कोरोना अपडेट: एकैदिन थपिए १२ हजार संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । त्यस्तै, यस अवधिमा संक्रमणबाट ८ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा देशभरमा २५ हजार ९०९ नमूना परीक्षण गरिएको थियो।

१८ हजार १०३ नमूनाको पीसीआर टेष्ट गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमूनाको एन्टिजेन टेष्ट गर्दा दुई हजार ५७६ गरी १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको हो।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved