भारतमा एकै दिन थप ३ लाखमा कोरोना संक्रमण, ५ हजारको मृत्यु

नेपालभ्युज

भारतमा एकै दिन थप ३ लाखमा कोरोना संक्रमण, ५ हजारको मृत्यु

काठमाडौं। भारतमा थप तीन लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ८ हजार २६९ जना कोरोना संक्रमित थपिएका हुन्।

उच्च बिन्दुमा पुग्ने क्रममा रहेको भारतमा यही अवधिमा २ लाख ३८ हजार १२७ जना संक्रमणमुक्त भएका छन्। ५११ जनाको मृत्यु भएको छ ।

त्यहाँ अहिले २२ लाखको हाराहारीमा कोरोनाका सक्रिय संक्रमित रहेका बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved