झनै बढ्यो कोरोना संक्रमण : एकै दिन थपिए ६ हजार ७ सय ३४ जना

नेपालभ्युज

झनै बढ्यो कोरोना संक्रमण : एकै दिन थपिए ६ हजार ७ सय ३४ जना

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय ३४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरणअनुसार देशभरबाट गरिएको १७ हजार ४ सय ६५ जनामा गरिएको नमूना परीक्षणमा ५ हजार ७ सय ४७ जनाको पीसीआर विधिबाट र ९ सय ८७ जनाको एन्टिजेन विधिबाट संक्रमित थपिएका हुन्।

त्यस्तै यो अवधिमा ५ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने ३ जना संक्रमतितको निधन पनि भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved