सहरी विकासमन्त्री झाँक्रीले सयदिने प्रगति सार्वजनिक गर्दै

नेपालभ्युज

सहरी विकासमन्त्री झाँक्रीले सयदिने  प्रगति सार्वजनिक गर्दै

काठमाडौं। मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा सहरी विकासमन्त्री रामकुमारी झाँक्री आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन्।

आज मध्यान्न पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम छ ।

गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए।

२२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved