प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ

नेपालभ्युज

प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा प्रधानमन्त्री रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ।

यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका थिए। केहि दिन आइशोलेसनमा बसेर उनले परीक्षण गराएका हुन्। प्रचण्ड र देउवा दुबैजना पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved