कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरुसँग देउवाले गरे छलफल

नेपालभ्युज

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरुसँग देउवाले गरे छलफल

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुसँग बालुवाटारमा छलफल गरेका छन्।

कांग्रेसको नयाँ कार्यसमितिको भोली बस्ने पहिलो बैठकका विषयमा देउवाले नवनिर्वाचित सदस्यहरूसँग छलफल गरेको महामन्त्री गगन थापाले जानकारी दिए। नवनिर्वाचित सदस्यहरुलाई भोली प्रमाणपत्र दिने र १ बजे बैठक बस्ने कार्यक्रम रहेको थापाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved