कांग्रेसको खुल्ला केन्द्रीय मतगणना जारी, शशांकको अग्रता

केन्द्रीय सदस्यको मतगणनामा नेता शशांक कोइरालाले अग्रता लिएका छन्। एक सय मतगणनामा कोइरालाले ६५ मत ल्याएका छन्। त्यस्तै दोस्रोमा उदश शमशेर राणा र तेस्रोमा रामहरी खतिवडाले मत ल्याएका छन्।

नेपालभ्युज

कांग्रेसको खुल्ला केन्द्रीय मतगणना जारी, शशांकको अग्रता

काठमाडौं। नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणनामा नेता शशांक कोइरालाले अग्रता लिएका छन्। एक सय मतगणनामा कोइरालाले ६५ मत ल्याएका छन्। त्यस्तै दोस्रोमा उदश शमशेर राणा र तेस्रोमा रामहरी खतिवडाले मत ल्याएका छन्।

खुल्ला केन्द्रीय सदस्यको १५ स्थानमा मतगणना भइरहेको छ । खुल्ला सदस्यतर्फको मतगणना भोलि बिहानसम्म सकिने अनुमान छ।

कांग्रेसमा सभापतिसहित १३ पदाधिकारीको मतमणना सकिइसकेको छ। सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगाण्ना सकिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved