कांग्रेसको महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना) विजयी

नेपाली कांग्रेसको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना विजयी भएकी छन्।

नेपालभ्युज

कांग्रेसको महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना) विजयी

काठमाडौँ। नेपाली कांग्रेसको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना विजयी भएकी छन्।

सभापति शेरबहादुर देउवा प्यानलकी उनले डा. शेखर कोइराला प्यानलकी उम्मेदवार कमला पन्तलाई पराजित गरिन्।

विहीबार राति सम्पन्न मतगणनामा डिनाले २५३३ मत पाएकी छन्। यस्तै कमला पन्त २१०५ मत पाएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved