यू-१९ एसिया कपका लागि खेलाडी चयन

नेपालभ्युज

यू-१९ एसिया कपका लागि खेलाडी चयन

काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान) ले यू-१९ एसिया कपमा सहभागी हुने यू-१९ क्रिकेट टिमका लागि खेलाडी चयन गरेको छ।

क्यानले कप्तानमा देव खनाल र उपकप्तानमा शेर मल्ललाई चयन गरेकोमा थप खेलाडीहरूमा दीपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक राणामगर, सन्तोष कार्की, आदील अन्सारी, तिलक राज भण्डारीलाई छनोट गरेको छ।

यसैगरी अर्जुन कुमाल, वसिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैशी, अर्जुन साउँद र राहुल भण्डारी छनोटमा परेका छन्।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved