श्रीलंकामाथि दक्षिण अफ्रिका विजयी

नेपालभ्युज

श्रीलंकामाथि दक्षिण अफ्रिका विजयी

एजेन्सी। आइसीसी टी-२० विश्वकप २०२१ मा दक्षिण श्रीलंकालाई दक्षिण अफ्रिकाले ४ विकेटले पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा श्रीलंकाले दिएको १ सय ४३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १५।५ विकेटमा ६ विकेटको क्षतिमा पूरा गर्यो।

दक्षिण अफ्रिकाको तर्फबाट कप्तान टेम्बा बभुमाले ४६ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक ४६ रनको योगदान दिए भने डेविड मिलरले अविजित रहँदै २ छक्कासहित २३ रनको योगदान दिए। यस्तै कासिगो रबडाले १३ रनको योगदान दिएका थिए।

यससँगै अंकतालिकामा ३ खेलमा २ जितसहित शीर्ष दुईमा रहेर दक्षिण अफ्रिकाले सेमिफाइनल खेल्ने सम्भावना कायमै राखेको छ ।

इंग्ल्यान्ड आफूले खेलेका दुवै खेलमा दुई जितसहित शीर्षस्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved