शेरबहादु देउवा

संसदीय दलको नेता बदल्ने कुरा देउवाबाटै सिकेको हुँः गगन थापा

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्नुपर्ने बताएका छन् । आईतवार संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी सभापति शेरबहादुर देउवाबाटै आफूले संसदीय दलको नेता बदल्नुपर्छ भन्नेकुरा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved