रुस-युक्रेन युद्ध

ब्रसेल्स । युक्रेनका लागि आगामी हप्ताहरू निर्णायक हुने भन्दै विश्व समुदायबाट युक्रेनको पक्षमा समर्थन जुटाउन यूरोपेली अधिकारीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीसँग बताएका छन् । युरोपेली परिषद्का प्रमुख चार्ल्स मिसेलले युरोपेली नेताहरूसँग राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भेटपछि आगामी हप्तामा रूसको आक्रमणलाई...