उन्नत युक्रेन क्षणभरमै खरानी : रूसी हमला अघि र पछिका तस्वीरहरू

यूरोपमा पुन: एकपटक युद्धका विभिषिकाहरू गुज्रिन थालेका छन्, रूसी हमलापछि पूर्वी यूरोपको उन्नत देश युक्रेनका गाउँ र शहरहरू ध्वस्त हुँदै गएका छन्।

नेपालभ्युज

उन्नत युक्रेन क्षणभरमै खरानी : रूसी हमला अघि र पछिका तस्वीरहरू

एजेन्सी। भनिन्छ युद्धले अन्तत: विनाश निम्त्याउँछ। यूरोपमा पुन: एकपटक युद्धका विभिषिकाहरू गुज्रिन थालेका छन्, रूसी हमलापछि पूर्वी यूरोपको उन्नत देश युक्रेनका गाउँ र शहरहरू ध्वस्त हुँदै गएका छन्।

रूसी आक्रमणपछि युक्रेनमा ठूलो क्षति पुगेको छ। यी तस्वीरले बताउँछ हमलापछि युक्रेनको अवस्था र युद्धको परिणाम:

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved