राजेन्द्र राई

विराटनगर । नेकपा (एकीकृत समाजवादी) ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिने भएको छ । सोमबार मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनसहित प्रदेशसभा बैठक बसिरहेको छ । बैठकमा भाग लिँदै एकीकृत समाजवादीका सांसद कमलप्रसाद जबेगुले मुख्यमन्त्री...