कार्कीलाई गठबन्धनको उम्मेदवार बनाइदिएकोमा राईले दिए एमालेलाई धन्यवाद

नेपालभ्युज

कार्कीलाई गठबन्धनको उम्मेदवार बनाइदिएकोमा राईले दिए एमालेलाई धन्यवाद

काठमाडौं । विद्रोही कांग्रेसका केदार कार्कीलाई गठबन्धनको मुख्यमन्त्री बनाइदिएको भन्दै एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले एमालेलाई धन्यवाद दिएका छन् ।

‘गठबन्धनले बहुमत पुर्याउन नसकिरहेका बेला एमालेले पुर्याइदिएको छ’, प्रदेशसभा बैठकमा राईले भने, ‘यसका लागि म एमालेलाई धन्यवाद दिन चाहन्छु ।’

उनले केन्द्रीय गठबन्धनबाटै कार्कीलाई विश्वासको मत दिन निर्देशन आएको पनि बताए । उनले केन्द्रीय निर्देशनको पालना गर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved