राजेन्द्र राई

कार्कीलाई गठबन्धनको उम्मेदवार बनाइदिएकोमा राईले दिए एमालेलाई धन्यवाद

काठमाडौं । विद्रोही कांग्रेसका केदार कार्कीलाई गठबन्धनको मुख्यमन्त्री बनाइदिएको भन्दै एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले एमालेलाई धन्यवाद दिएका छन् । ‘गठबन्धनले बहुमत पुर्याउन नसकिरहेका बेला एमालेले पुर्याइदिएको छ’, प्रदेशसभा बैठकमा राईले भने, ‘यसका लागि म एमालेलाई धन्यवाद...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved