राजेन्द्र महतो

काठमाडौं । पूर्व उपप्रधानमन्त्री राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष राजेन्द्र महतोको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) सुविधा खोसिएको छ । केही समय अगाडि ‘सरकारी सुरक्षाकर्मी’ सहित नो केबलकार आन्दोलनमा सहभागी भएपछि महतोको सुरक्षा सुविधा हटाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको...