राजेन्द्र महतोको फेसबुक ह्याक

नेपालभ्युज

राजेन्द्र महतोको फेसबुक ह्याक

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ।

मंगलबार बिहान महतोको आधिकारिक फेसबुक पेजबाट महतोले लोसपबाट बाहिरिएको स्टाटस सार्वजनिक भएको थियो। महतोले उक्त स्टाटसबारे स्पष्टीकरण दिँदै आफूले पार्टी नछाडेको बताएका हुन्। उनले आफ्नो फेसबुक ह्याक गरेर कसैले अफवाह फैलाएको बताएका छन्।

उनले लेखेका छन्,‘‘मेरो फेसबुक ह्याक गरी सुनियोजित रुपमा कसैले यो समाचार सम्प्रेषन गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु।”

 

May be an image of 1 person and text that says "Rajendra Mahto 1m राजेन्द्र महतो लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल संगको यात्रालाई आजबाट पुर्न रुपले बिराम दिएको छु I यात्रालाई सहज र सरल बनाउन सहयोग गर्नुभएको सम्पूर्ण साथी शुभचिन्तक र पार्टीका सदस्यहरुलाई हृदय देखि धन्यवाद|"


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved